२१ माघ २०८२, बुधबार | February 4, 2026

बैंक मर्जरको अनुभव भएका रत्नराज बज्राचार्य दोस्रो पटक ग्लोबल आईएमई बैंकको सिइओमा नियुक्त



काठमाडौ । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बज्राचार्यलाई दोस्रोपटक नियुक्त गरेको हो ।

बज्राचार्यले आगामी ४ वर्ष बैंकको प्रमुख कार्यकारी अधिकृत सम्हालने बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । उनले भदौ १ गते देखि पदभार सम्हाल्ने भएका छन्

बज्राचार्यले यसअघि पनि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । एक अनुभबी बैंकरको रुपमा परिचित बज्राचार्यसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा गरेको पनि अनुभव रहेको छ ।

बैंकलाई मर्जरको उचाइमा पुर्याउने काम गरेका बज्राचार्यले अब बिग मर्जरमा पनि राम्रो भुमिका खेल्ने भन्दै उनलाई फेरि भित्र्याइएको बैंकका अध्यक्ष ढकालले  बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : ४२ बजे

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता

निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरुपयोगप्रति एमालेको गम्भीर चिन्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१