३२ असार २०८३, बिहिबार | July 16, 2026

बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले पुरेर दुई जनाको मृत्यु



फाइल तस्विर

बागलुङ । बागलुङको निखसीखोला गाउँपालिकामा गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर निसीखोला वडा नं. ५ का हिराबहादुर विकको घर पहिरोले पुरेको हो ।

शनिबार बिहान २ बजेतिर गएको पहिरोमा परि विकका १४ वर्षीय छोरा विरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घटनामा हिराबहादुरकी श्रीमती दिलसरा विक घाइते भएकी छिन् । उनलाई उपचारका लागि बुर्तिबाङ ल्याइएको छ ।

प्रहरी र स्थानीयबासिन्दा मिलेर पहिरोमा परेकाहरुको उद्दार गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : ५५ बजे

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौं । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन