१ आश्विन २०८३, बिहिबार | September 17, 2026

गण्डकीमा थपिए १० नयाँ संक्रमित, जम्मा संक्रमितको संख्या १ हजार ६९२



पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका १० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालयले शनिबार बिहान जारी गरेको नयाँ तथ्याङ्क अनुसार प्रदेशमा ६ जिल्लामा १० जना संक्रमित थपिएका हुन् । जसमध्ये कास्कीमा तीन जना संक्रमित थपिएका छन् ।

यस्तै, तनहुँ र बागलुङमा दुई दुई जना संक्रमित थपिएका छन् भने स्याङ्जा, गोरखा र पूर्वी नवलपरासीमा एक एक जना थपिएछन् ।

यससँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६९२ पुगेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : ३८ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको