७ आश्विन २०८३, बुधबार | September 23, 2026

मंगलबार थपिए अहिलेसम्मकै सबैभन्दा धेरै १०१६ संक्रमित



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मंगलबार १०१६ जना संक्रमित थपिएका छन् ।

१३ हजार ४६१ पीसीआर परीक्षणमा १०१६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोना भाइरसको महामारी फैलिएसँगै यो नै एकैदिन पुष्टि भएको सर्वाधिक ठूलो संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।

काठमाडौं उपत्यकामा २०५ जना संक्रमित थपिएका छन् ।

देशभर डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । पछिल्लो २४ घण्टामा ८५ जना मात्र संक्रमित निको भएर घर फर्किका छन् ।

होम आइसोलेसनमा रहनेहरु २८८७ जना रहेका छन् ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ४ : २६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई