२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

भक्तपुर सूर्यविनायककी ती महिलाको आज बिहानै मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

साउन २१ गते अस्पतालमा भर्ना भएकी ६१ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८ पुगेको छ ।

यसअघि, मंगलबार कोरोना भाइरसको संक्रमणकै कारण देशभरका विभिन्न अस्पतालहरुमा आठ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ८ : २१ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात