२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । अछामबाट निर्वाचित संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अछाम निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचि सांसद बोगटीले आफुलाई संक्रमण भएको पुष्टि गरेका छन् ।

बोगटी ललितपुरमा बस्छन् । यसअघि उनकै टोलका एक जनालाई कोरोना संक्रमण भएको थियो । त्यसपछि बोगटीले पनि आफ्नो स्वाव नमुना परीक्षण गराएका थिए ।

साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पहिलो रिपोर्ट नेगेटिभ आए पनि दोस्रो रिपोर्ट मंगलबार पोजेटिभ आएको थियो ।

बोगटी अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।

साउन १७ गते अछामबाट फर्किएका बोगटी साउन २५ गतेसम्म संसदीय समितिका बैठकमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  २ : ५६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात