८ पुस २०८२, मंगलबार | December 23, 2025

वीरगन्जमा फेरि एक कोरोना संक्रमित महिलाको मृत्यु



वीरगन्ज । पर्साको वीरगन्जमा फेरि एक जना कोरोना संक्रमितको छ ।

वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

वीरगन्जको रेशमकोठी निवासी ती महिलाको बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

चार दिनदेखि एक निजी अस्पतालमा उपचाररत ति महिलाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोरोना अस्पताल रेफर गरिएको थियो ।

भइरहेकोमा मंगलबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक मधुमेह र निमोनियाबाट पीडित थिइन् ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ७ : २० बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर