१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सुन तोलामा १६ सय रुपैयाँ घट्यो, बिहीबारको मूल्य ९८ हजार ८ सय रुपैयाँ कायम



काठमाडौं । बिहीबार सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ । तोलामा १ लाख भन्दा माथि पुगेको सुनको मूल्य बिहीबार ओरालो लागेको हो ।

बिहीबार तोलामा १ हजार ६ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज प्रति तोला तोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बुधवार तोलाको १ लाख चार सय रुपैयाँमा सुनको कारोबार भएको थियो। मंगलबार भने तोलामा २ हजार २ सय रुपैयाले बढेर सुन १ लाख नाघेको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ६० रुपैया कायम भएको छ । वुधवार तोलामा ५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ७५ रुपैयामा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भैरहँदा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्ने गर्छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  १२ : १८ बजे

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक