२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बिहीबार ७०७ नयाँ संक्रमित थपिए, काठमाडौंमा मात्रै २०० जना



काठमाडौं । बिहीबार कोरोना भाइरसका ७०७ जना नयाँ सक्रमित थपिएका छन् ।

११ हजार ८ सय ३२ नमुना पीसीआर परीक्षण गर्दा ७०७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये १९२ जना महिला र ५१५ जना पुरुष रहेका छन् । यससँगै देशभर हालसम्मका संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

काठमाडौं उपत्यकामा २०० जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा मात्रै १७४ जना संक्रमित पुष्टि भएको छ ।

ललितपुरमा १८ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

देशभर २६३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९ ६४ रहेको छ ।

आइसीयूमा १२९ जना रहेका छन् । भेन्टिलेटरमा ७ जना रहेका छन् ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ४ : २६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात