३ श्रावण २०८३, आइतबार | July 20, 2026

लिबर्टीको आइपीओमा लगानीकर्ता आकर्षित, सेयर खुला गरेको तीन दिनमै ९८ प्रतिशत सेयर बिक्री



काठमाडौं । लिबर्टीको आइपीओमा लगानीकर्ता आकर्षित भएका छन् । कम्पनीको आइपीओमा शुक्रबार साँझ सम्म ९८ प्रतिशत सेयर बिक्री भएको छ ।  आइपीओमा १ लाख १२ हजार २२६ आवेदन परेको छ ।

उक्त आवेदनमार्फत ३५ लाख ७० कित्ता सेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको जानकारी दिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । आवेदकले प्रतिकित्ता १०० अंकित दरका सो सेयरमा न्यूनतम १० कित्ताका देखि अधिकतम १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड र चुक्ता पूँजी एक अर्ब १२ करोड ५० लाख छ । साधारण सेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी रु एक अर्ब ५० करोड पुग्नेछ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ५ : ५८ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग