७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा बरिष्ठ नेता नेपालको पीएसओ र पछुवा सुरक्षाकर्मीलाई कोरोना पुष्टि



काठमाडौं । पार्टी बिभिको आन्तरि विबाद मिलाउन सक्रिय पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालका पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् । पीएसओमा समेत पोजिटिभ रिपोर्ट आएपछि नेता नेपाल र उनको परिवारका सदस्यहरुको पनि स्वाव लिएर पीसीआर परीक्षण गरिएको छ । नेता नेपाल र उनको परिवारको भने रिपोर्ट भने नेगेटिभ आएको स्वकीय सचिव गौतमले बताए ।

पीएसओ सहित सुरक्षाकर्मीहरुको गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएकोमा शुक्रबार राति रिपोर्ट आएको थियो ।

संक्रमित सबैलाई आएसोलेसनमा पठाइसकिएको गौतमले बताए ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  १२ : ३६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११