२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कपिलस्तुमा पत्रकारसहित थप २० जनामा कोरोना संक्रमण, हालसम्म १ हजार ६५ संक्रमित



कपिलवस्तु । कपिलवस्तुु नगरपालिकामा २ जना पत्रकार सहीत थप २० जना कोरना संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या १ हजार ६५ पुगेको छ ।

यसरी संक्रमित हुने पत्रकारमा प्रेस युनियन कपिलस्तुका जिल्ला सभापति तथा एभिन्यूज र अन्नपुर्ण पोस्टका संवाददाता, र एनटिभीका संवाददाता संक्रमित भएका छन् ।

यस्तै गरी २ सरकारी शिक्षक र एक बोडिङ स्कुलका शिक्षक, विद्युतका २ कर्मचारी, मालपोतका कर्मचारी एक, मायादेवी गाउँपालिका वडा नम्बर १ का वडा सचिव, कांंग्रेस महासमिति सदस्य संक्रमित भएका छन् ।

यस्तै किराना पसल एक, एउटै मेडिकल पसलका दुई, सशस्त्र प्रहरी खुनुवा एक,इन्जिनियर एक, महाराजगन्ज नगरपालिकाका एक कर्मचारी, सुनचाँदी पसलका एक जना तथा ३ जना समुदायस्तरका संक्रमति भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन कुमार थापाले बताए ।

गत भदौ ३ गते बुद्धपदम माविदेखि संलन गरिएको १७३ नमुना मध्ये २० पोजेटिभ आएको थियो । १ सय ५३ जनाको भने नेगेटिभ रिपोर्ट आएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १२ : २३ बजे

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर