२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु



बुटवल । बुटवलको कोरोना अस्पतालमा एक संक्रमित को मृत्यु भएको छ ।

कोरोना अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिका-१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति पौने ११ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताएका छन् ।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनी अस्पतालको भेन्टिलेटरमा उपचार गराईराखेका थिए ।

भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेपछि ६ गतेबाट भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ८ : १५ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज