२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

पूर्वी नवलपरासीमा थपिए २७ नयाँ संक्रमित, गैंडाकोटका मात्रै १७ जना



कावासोती । पूर्वी नवलपरासी जिल्लामा कोरोना भाइरसका फेरि २७ जना नयाँ संक्रमित थपिएका छन् ।

पोखराको क्षयरोग उपचार केन्द्र बाहिरका प्रयोगशालामा बुधबार र बिहीबार गरिएको परीक्षणमा गैंडाकोट नगरपालिकामा मात्रै १७ जना संक्रमित थपिएका छन् ।

यसैगरी कावासोती नगरपालिका ७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, विनय त्रिवेणी गाउँपालिकाका ३ जनालाई संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा ३ वर्षीय बालकसहित ७५ वर्षसम्मका रहेका छन् ।

गण्डकीमा कोरोना संक्रमणबाट निको हुनेहरु १६ सय ७२ जना पुगेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ३ : ३७ बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका