३ पुस २०८२, बिहिबार | December 18, 2025

२४ घण्टामा थपिए अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १११ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार १११ जना नयाँ संक्रमित थपिएका छन् ।

जसमध्ये ३३४ महिला र ७७७ पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एकै दिन यति धेरै संख्यामा संक्रमितहरु थपिएको यो नै पहिलो पटक हो ।

यससँगै हालसम्म देशभर ३५ हजार ५२९ जना संक्रमित पुगेका छन् ।

सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । जसमध्ये होम आइसोलेनसमा ६ २१० र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ४ : २४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन