२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

गण्डकीमा फेरि थपिए ११ नयाँ संक्रमित



पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढेर २ हजार ३६ पुगेको छ ।

पछिल्लो अद्यावधिक विवरण अनुसार ११ जना नयाँ संक्रमित थपिएका छन् ।

जसअनुसार, क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थपिएका सबै संक्रमित पोखरा महानगरपालिका भित्रका मात्रै हुन् ।

कामना विकास बैंकमा दीप शाखामा कार्यरत पोखरा महानगरपालिका– २ का एक जना रहेका संक्रमित रहेका छन् ।

यस्तै, एभरेष्ट बैंक अमरसिंह चोक शाखामा कार्यरत पोखरा महानगरपालिका–३ का अर्का व्यक्ति पनि संक्रमित भएका छन् ।

यस्तै, इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत एक जना पोखरा महानगरपालिका–१४ ३५ बर्षीय अर्का व्यक्तिलाई पनि संक्रमण भएको छ ।
यस्तै पोखार महानगरपालिका–१ कै मोबाईल पसलका संचालक समेत संक्रमित भएका छन् ।

यस्तै, पोखरा महानगरपालिका–५ निवासी व्यक्ति पनि संक्रमित भएका छन् । उनी पोखरा औद्योगिक क्षेत्रमा कार्यरत छन् ।

अन्य सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएकाहरु हुन । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ३ : २६ बजे

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

घुस रकम सहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका एक जना सशस्त्र प्रहरी निरीक्षक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट