७ बैशाख २०८३, सोमबार | April 20, 2026

रुपन्देहीमा थपिए १५ नयाँ संक्रमित



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ७ महिला र ८ पुसरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार थपिएका संक्रमितहरुमा सिद्धार्थनगर नगरपालिकामा ७ जना, बुटवल उपमहानगरमा ३ जना, ओमसतिया गाँउपालिकामा २ जना, तिलोत्तमामा २ जना तथा रोहिणी गाँउपालिकामा १ जना छन् ।

रुपन्देहीमा शनिबार सम्ममा ८८० जनामा संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भईसकेको छ । रुपन्देहीमा ३६० जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ४ : ३८ बजे

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै