१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

४ वर्षीया बालिकासहित ७ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा चारवर्षीया एक जना बालिकासहित ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार एक बालिकासहित ३ महिला र चार जना पुरुषको मृत्यु भएको हो ।

जसमध्ये महोत्तरीका चार वर्षीया बालिका रहेकी छिन् । यस्तै, गोर्खाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणका मृत्यु भएको छ ।

यस्तै झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ४ : ३५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग