२८ चैत्र २०८२, शनिबार | April 11, 2026

अस्ताए भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी



एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको उपचारको क्रममा निधन भएको हो ।

दिल्लीस्थित सेनाको अस्पतालमा उनको सोमबार निधन भएको छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

मुखर्जीको निधनको जानकारी दिँदै उनका छोरा अभिजीत मुखर्जीले गरेका ट्वीटमा भनेका छन् ‘गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास एवं भारतका जनताको प्रार्थना र शुभेच्छा हुँदाहुँदै पनि मेरा बुबा श्री प्रणब मुखर्जीको निधन भएको छ ।

उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो । हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका मुखर्जी कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ६ : ४९ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र