६ पुस २०८२, आइतबार | December 22, 2025

कोरोना संक्रमित गोर्खाकी महिलाको विरेन्द्र अस्पताल छाउनीमा निधन



पोखरा । कोरोना संक्रमणबाट गोरखाका एक महिलाको निधन भएको छ ।

विरेन्द्र अस्पताल छाउनीमा उपचाररत गोरखाको आरुघाट गाउँपालिका–४ कि ६५ बर्षीया महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनएको छ ।

काठमाडौको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा गत भदौ १३ गते राति ११ः४८ बजे भएको उनको मृत्यु भएको थियो ।

उनलाई गत भदौ ४ गते स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

ती महिलामा हाइपोथाइरोडिजम तथा मिर्गौलाको रोग देखिएको पनि निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म १४ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ७ : २० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको