७ आश्विन २०८३, बुधबार | September 23, 2026

पूर्वी नवलपरासीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि



कावासोती । पूर्वी नवलपरासी मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देवचुली नगरपालिकामा ८ र विनयी त्रिवेणी गाउँ पालिका मा २ गरी १० जनामा संक्रमण पुष्टि भएको हो

संक्रमण पुष्टि हुनेहरुमा देवचुली १ का ५३ वर्षी पुरुष र २४ वर्षीय महिला, देवचुली १३ दलदलेका १४ वर्षीय बालिका, २९ वर्षीय पुरुष र ५० वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, देवचुली १६ का ५५ र २७ वर्षीया महिला सहित ६ वर्षीया बालिकामा पनि संक्रमण पुष्टि भएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिए ।

यसै गरि जिल्लाकै विनयी त्रिवेणी नगरपालिका वडा नं १ कि ११ वर्षीया बालिका र वडा नं २ का २६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको विनयी त्रिवेणी गाउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

योसँगै नवलपुरमा संक्रमितको संख्या ४ सय ७७ पुगेको छ । नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय ३५ रहेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  १० : ०२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई