३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कोरोना संक्रमणबाट पूर्वन्यायाधीस चालिसेको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ ।

काठमाडौंका बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचाररत ७० वर्षीय चालिसेलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुटुका दीर्घ रोगी पीडित चालिसे पाँचदिनदेखि अस्पतालमा उपचाररत थिए । उनलाई उपचारकै क्रममा कोरोना संक्रमण भएको थियो ।

चालिसे काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी हुन् ।

उनी तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट २०७० साल असार २५ गते सेवा निवृत्त भएका थिए ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  १२ : ३८ बजे

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय

रुपन्देहीमा ग्यास आयात नियमित भएपनी बजारमा किन भयो अभाव ?

सिद्धार्थनगर । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै

आजको मौसम : हिमालका थोरै र पहाडका एक-दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू-भाग