१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको कोरोना बिशेष अस्पताल बुटवलमा मृत्यु



बुटवल । रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुबाट उपचारका लागि कोरोना बिशेष अस्पतालमा भर्ना भएकी ६० वर्षिया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

कपिलवस्तु नगरपालिका ११ की महिला संक्रमण पुष्टि भएपछि भाद्र ७ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएकी थिईन् । उनलाई भेनिटलेटरमा राखेर उपचार चलिरहेको थियो । उपचाररत महिलाको बिहान ९ः१५मा मृत्यु भएको अस्पतालका प्रवक्त डा. बिष्णु गौतमले बताए । मृतक महिलामा पहिले देखिनै श्वास प्रश्वास र ब्लड प्रेसरको रोग रहेको अस्पतालले प्रकाशन गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

मंगलबार राती नै भैरहवाको भिम अस्पतालमा नवलपरासीबाट उपचारका लागि पुगेका अर्को संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १० : ४३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग