२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

कोरोना संक्रमणबाट प्यूठानका एक पुरुषको बुटवलको मुटु अस्पतालमा मृत्यु



बुटवल । कोरोना संक्रमणबाट प्यूठानका एक पुरुषको बुटवलमा मृत्यु भएको छ ।

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उनको मृत्यु भएको हो । मुट अस्पतालमा उपचार गराइरहेका स्वर्गद्वारी नगरपालिका ७ प्युठान का ५८ वर्षीय पुरुषको संक्रमणबाट बुधबार साझ ९:१० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भदौ १० गते बुटवल ल्याइएको थियो ।

उपचारका क्रममा भदौ १५ गते पिसिआर परिक्षणका लागि स्वाव सकंलन गरिएको र भदौ १६ गते रिपोर्ट पोजेटिभ आएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

निमोनियाबाट ग्रसित उनलाई उपचारका लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा भर्ना गरिएको थियो । एक साता अघिदेखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको आलमले बताए ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  १० : ५४ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको