२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

स्वदेश फर्किन चाहने नेपालीलाई कान्तिपुर मेडिकल सेन्टर दोहामा पीसीआर परीक्षण सुविधा



दोहा । कतारमा कार्यरत नेपालीलाई लक्षित गरी दोहास्थित कान्तिपुर मेडिकल सेन्टरमा सस्तो दरमा पीसीआर परीक्षण सेवा सुरु गरेको छ ।

प्रवासमा रहेका नेपाली नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै घर फर्किना चाहनेहरुलाई पीसीआर परीक्षण सुविधा सुरु गरिएको सेन्टरले जनाएको छ ।

पीसीआर परीक्षण गर्न ३ सेप्टेम्बर अर्थात आजैका दिनदेखि सुरु भएको छ । यसका लागि कतारी रियाल ४ सय रुपैयाँ तोकिएको छ ।

कोरोना महामारीले पारेको असविधालाई मध्यनगर गर्दै कतारस्थित नेपाली दूतावास र हमास अस्पतालसँगको समन्वयमा सहुलियत दरमा स्वास्थ्य सेवा सुरु गरिएको कान्तिपुर मेडिकल सेन्टरले जनाएको छ ।

‘अन्य संस्थाहरुले  ५ सय कतारी रियाल लिने गरेका छन् , ५ जना या सो भन्दा बढीको पीसीआर टेष्ट तथा स्वास्थ्य परामर्शपत्र लिनुपरेमा सेन्टरसम्म निःशुल्क यातायातको व्यवस्था पनि गरिएको छ ‘, मेडिकल सेन्टरले  भनेको छ ।

कान्तिपुर मेडिकल सेन्टरका वरिष्ठ डाक्टरहरुबाट स्वास्थ्य समेत चेकजाँच गरी यात्रा गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य परामर्शपत्र (Fit to Travel Certificate) समेत सेन्टरले उपलब्ध गराउनेभएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ५ : ४० बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको