३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

वामदेवलाई राष्ट्रियसभामा नियुक्तिको सिफारिस गर्न मन्त्रिपरिषद् बैठक



काठमाडौं । वामदेव गौतमलाई राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित गर्ने सदस्यमा सिफारिस गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

बिहीबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवलय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय सुनाएका थिए ।

नेकपाको गत फागुनमा बसेको बैठकले गौतलाई नियुक्तिको सिफारिस गर्न निर्णय गर्दै सरकारलाई सुझाव दिएको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रियसभामा ल्याउन चाहेका प्रधानमन्त्री ओलीले अन्तिममा पार्टीको पूर्व निर्णयअनुसार नै गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निस्कर्षमा पुगेका थिए ।

आजको मन्त्रिपरिषद् बैठक अर्थमन्त्री खतिवडाको अन्तिम बैठक हुनेछ । खतिवडा भोलि राति १२ बजेदेखि स्वतः पदमुक्त हुनेछन् ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ११ : ४६ बजे

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ