३ पुस २०८२, बिहिबार | December 18, 2025

काठमाडौं उपत्यकामा थपिए ४५४ नयाँ संक्रमित



काठमाडौं । उपत्यकामा संक्रमित हुनेको संख्या निरन्तर बढिरहेको छ ।

शुक्रबार उपत्यकामा ४५४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा थपिएका छन् । काठमाडौंमा मात्रै ३८६ जना थपिएका छन् ।

यसैगरी भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ४ : ४३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका