२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

शनिबार काठमाडौको केही ठाउँमा बिजुली नहुने, कहाँ कहाँ काटिदैछ बिजुली ?



काठमाडौं । काठमाडौंका केही ठाउँमा शनिबार बिजुली नहुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण बालाजू वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली हुने छैन ।

बनस्थली, गंगाहल, माछापोखरी, बालाजू बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजू, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ ।

त्यस क्षेत्रमा विद्युत् आपूर्ति गर्ने विष्णुमती फिडर भित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्नु परेको केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए ।

तोकिएको समय अघि नै काम सकिएमा तुरुन्त बिद्युत आपूर्ति सुचारु गरिने रेग्मीले बताए ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ४ : ५६ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको