२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रुपन्देहीमा आज पनि थपिए ५७ नयाँ संक्रमित, बुटवलमा थपिए ३० जना



बुटवल । रुपन्देहीमा आज पनि ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रकार रुपन्देहीमा २८ महिला र २९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा शुक्रबार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ३० जनामा संक्रमण पुष्टि भएको छ भने सिद्धार्थ नगर नगरपालिकामा १५ जना र तिलोत्तमा नगरपालिकामा ५ तथा रोहिणी गाँउपालिकामा ४ जना संक्रमित थपिएका छन् त्यसैगरि देवदह र सैनामैना नगरपालिकामा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्लामा शुक्रबार नै ३ जनाको मृत्यु भएको छ । रुपन्देहीमा संक्रमितको संख्या ११९० पुगेको छ भने ६८३ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ५ : ४३ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको