१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

आफ्नो कामबारे जानकारी गराउन सगुन इन्कले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । सगुन इन्कले आफुले अहिलेसम्म गरेको काम र भोलिको योजनाबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्नेभएको छ ।

गैरआवासीय नेपालीहरुको लगानीमा अमेरिकाबाट संचालित सगुनले नेपाली समयअनुसार आइतवार साँझ ५:४५ मा पत्रकार सम्मेलनको तयारी गरेको हो ।

पत्रकार सम्मेलनमा अहिलेसम्मको यात्रा, भावी योजना, बजारमा उसले ल्याउन लागेका उत्पादन र फिचरहरु, मिनी आइपीओ लगायतका विषयमा जानकारी दिने सगुनले जनाएको छ ।

जुममार्फत हुने पत्रकार सम्मेलनमा सगुन इंकका संस्थापक गोविन्द गिरी, सहसंस्थापक स्वाति दयाल, सहसंस्थापक कविन सिटौला लगायतले सम्बोधन गर्नेछन् ।

पत्रकार सम्मेलनमा सहभागि हुन चाहनेहरुलाई फारम भर्न सगुनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ९ : ३० बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको