३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीमा थपिए ४१ नयाँ कारोना संक्रमित, कुन पालिकामा कति ?



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४१ जना नयां कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ६ जना महिला र ३५ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १८ जना, ओमसतिया गाँउपापलकामा १६ जना, बुटवल उपमहानगरमा ४ जना तथा सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेबी गाँउपालिकामा १।१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएसँगै रुपन्देहीमा १३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६५३ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ४ : ३१ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा