३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

गोरखामा १० सङ्क्रमित थपिए, गण्डकीमा कुल संक्रमित संख्या २ हजार ६६० पुग्यो



पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६६० पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो कोरोना अपडेट अनुसार मंगलबार ११:४० सम्म थप १०जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

थपिनेहरु सबै गोरखाका जिल्लाका रहेका छनन् । जसमध्ये बारपाक सुलिकोटका ८ जना, भिमसेनथापाका १ जना र सिरानचोकका १ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन् ।

सबै सङ्क्रमितहरु कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएका हुन ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म ५२ हजार ५सय बढीको पीसीआरको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । ती मध्ये सङ्क्रमितको सङ्ख्या दुई हजार ६६० रहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  १२ : ४५ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र