२ पुस २०८२, बुधबार | December 17, 2025

चितवनमा १४ जना कोरोना संक्रमित थपिए



चितवन । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको ३ सय १९ नमूना परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नीतू अधिकारीले जानकारी दिइन् ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर २ का १ जना रहेका छन् । जसमा ८ जना महिला रहेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ६ : ३१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल