३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

काठमाडौं उपत्यकामा थपिए अहिलेसम्मकै धेरै संक्रमित; उपत्यकाभरि ५७२, काठमाडौंमा मात्रै ४९५



काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ५७२ जना संक्रमित थपिएका हुन् । यो संख्या अहिलेसम्मकै उच्च हो ।

काठमाडौंमा सबैभन्दा बढी ४९५ जना संक्रमित थपिएका छन् । यस्तै, ललितपुरमा ४३ जना र भक्तपुरमा ३४ जना संक्रमित थपिएकाछन् ।

काठमाडौंमा आजैदेखि निषेधाज्ञालाई खुकुलो बनाइएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ४ : ४३ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र