१ चैत्र २०८२, आइतबार | March 15, 2026

नेकपा स्थायी कमिटी बैठक ४३ दिनपछि सुचारु, सम्बोधनपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिए



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक स्थगित भएको १ महिना १३ दिन पछि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

मिति तय हुने स्थगित हुने लगातारको सृङ्खला पछि पार्टीको अन्तरबिरोध समाधान गर्न बनेको कार्यदलले गरेको प्रस्तावलाई दुई अध्यक्षले परिमार्जन सहित स्थायी समितिमा पेश गरेपछि आज बैठक सुरु भएको हो ।

सरकार सञ्चालन देखि पार्टी सञ्चालनको पद्दतीका बिषयमा अध्यक्ष द्वयले प्रस्ताव पेश गरेका छन् । बैठकमा दुई अध्यक्षले प्रस्ताव गरेको प्रस्तावका बिषयमा छलफल हुने बताईएको छ ।

पार्टी श्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओली आफ्ना भनाईहरु राखेर बाहिर निस्केका छन् । बैठक सुरुभए लगत्तै आफ्ना भनाई राख्दै सहमतिमै प्रधानमन्त्री बाहिरिएका छन् ।  अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक चलिरहेको छ ।

अध्यक्षद्वले तयार पारेको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालको पनि सहमति रहेपछि स्थायी समिति बैठक आजै सक्ने गरी तयारी गरिएको नेकपा स्रोतले जनाएको छ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  १२ : ४३ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र