१ चैत्र २०८२, आइतबार | March 15, 2026

काठमाडौं कोरोना संक्रमणको इपिसेन्टर बन्दै, शुक्रबार थपिए ६८६ नयाँ संक्रमित



काठमाडौं । सबैभन्दा बढी जनघनत्व रहेको काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित थपिँदै गएका छन् ।

स्वास्थ्य मन्त्रालयले अपेडेट गरेको पछिल्लो तथ्यांक अनुसार शुक्रबार अपरान्हसम्म काठमाडौं उपत्यकामा ६८६ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै हालसम्म काठमाडौं उपत्यकामा मात्रै १० हजार ७०० संक्रमित पुगेका छन् ।

शुक्रबार काठमाडौंमा मात्रै ६२० जना थपिएका छन् । जसमध्ये १९४ महिला र ४२६ पुरुष रहेका छन् । यस्तै, ललितपुर र भक्तपुरमा ३८÷३८ जना थपिएका छन् ।

काठमाडौंमा शुक्रबार थपिएको संक्रमण संख्या हालसम्मकै उच्च हो । संक्रमितमध्ये करिब ३५ प्रतिशत लक्षणसहितका छन् ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ४ : ४९ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र