१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पहिरोले पुरेर रोल्पामा दुई बालकको मृत्यु



रोल्पा । रोल्पाको ऐते गाउँमा गएराति पहिरोले गोठ बगाउँदा गोठमा सुतिरहेका दुई बालकको मृत्यु भएको छ ।

जिल्लाको लुङ्गी गाउँपालिका वडा नम्बर १ ऐते गाउँका ज्ञानसिङ्ग घर्तिको गोठ माथिबाट आएको पहिरोले बगाउँदा गोठमा सुतिरहेका उनका ११ बर्षिय छोरा युवराज र ८ बर्षिय अर्का छोरा अमर घर्तिको ज्यान गएको हो ।

घटनाको पुष्टि गर्दै रोल्पाका प्रहरीले प्रमुख डिएसपी नरेश सुबेदीले तिलाचौर र सुलिचौरबाट गएको प्रहरी टोलीले दुई बालकको शव निकालेको जानकारी दिए ।

बालकहरुसँग सुतेका अन्य दुई जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ९ : ३६ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्