३ पुस २०८२, बिहिबार | December 18, 2025

चितवनमा थपिए १५ नयाँ कोरोना संक्रमित



चितवन । चितवनमा एकाबिहानै १५ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजका प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट जिल्लामा १५ जना कोरोना संक्रमित थपिएका हुन् ।

भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा ७ जना र चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा २४ जनामा गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालको ल्यावमा गरिएको परीक्षणमा ४ जना तथा मेडिकल कलेजको प्रयोगशालाबाट ११ जना गरि चितवनमा १५ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल ल्याबमा भरतपुरका २ महिला र २ पुरूषमा संक्रमण पुष्टि भएको हो । यस्तै चितवन मेडिकल कलजेको ल्यावमा भएको परीक्षणमा भरतपुरका ५ पुरूष र ४ महिला तथा रत्ननगरका २ महिलामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ७ : ४८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको