१ चैत्र २०८२, आइतबार | March 15, 2026

१ हजार ३९ कोरोना संक्रमित थपिए, १ हजार १७३ जना घर फर्किए



काठमाडौं । आइतबार कोरोना भाइरसका १ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन् ।

९ हजार १६५ पीसीआर परीक्षणमा १ हजार ३९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै हालसम्म संक्रमितको संख्या देशभर ५४ हजार १५० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना रहेका छन् ।

यस्तै, होम आइसोलेसनमा ७ हजार ३८७ जना रहेका छन् ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ४ : २५ बजे

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको