१० श्रावण २०८३, आइतबार | July 26, 2026

काठमाडौंमा सोमबार पनि थपिए ५१२ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार पनि ५ सय बढी संक्रमित थपिएका छन् ।

भाइरसको संक्रमण निरन्तर फैलिँदो क्रममा रहेको काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी काठमाडौंमै संक्रमित बढेका छन् ।

काठमाडौंमा मात्रै ४४० जना संक्रमित थपिएका छन् । भक्तपुरमा आइतबार भन्दा झण्डै आधा घटेका छन् । भक्तपुरमा ४३ जना थपिएका छन् ।

यस्तै, ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ४ : ५० बजे

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव