१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

राष्ट्रिय सभा सदस्यमा बामदेव गौतम सिफारिस



काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई सिफरिस गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले बामदेवलाई राष्ट्र्पतिबाट मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा  बामदेवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

२०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न २०७६  फागुन १४ गते बसेको नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो।

यसअघि नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई सरकारले सिफारिस गर्न लागेको जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : १२ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर