७ आश्विन २०८३, बुधबार | September 23, 2026

सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली तोकिए



काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ ।

तथा प्रविधिमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने प्रचलन भए पनि हाल सो मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैसँग भएकाले मन्त्री ज्ञवालीलाई प्रवक्ता तोकिएको हो ।

सांसद नभएको व्यक्ति मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हालेर प्रवक्ताको भूमिका पनि निभाइरहेका डा. युवराज खतिवडाले यही भदौ १९ गते पदबाट राजीनामा दिएका थिए ।

उनी सांसद नभएरै मन्त्री भएको ६ महिना पुग्न लागेपछि उनले राजीनामा दिएका थिए । सांसद नभएको व्यक्ति ६ महिनाभित्र सांसद नभए मन्त्री पद स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ६ : २७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११