७ आश्विन २०८३, बुधबार | September 23, 2026

पेशा व्यवासाय संचालनको माग राख्दै व्यूटी पार्लर र शैलुन व्यवसायीको प्रर्दशन



काठमाडौं । अन्य सवै पेशा व्यवासाय संचालन गर्न दिएपनि ब्युटी पार्लर र शैलुन सञ्चालन गर्न रोक लगाइएको भन्दै सम्वद्ध व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

व्युटि पार्लर र शैलुन व्यवसायीहरुले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सौन्दर्य कला व्यवसायमा आबद्ध ललितपुर, भक्तपुर, काठमाडौं र काभ्रे गरि ४ जिल्लाका व्यवसायीहरु सहभागी भएका थिए ।

उनीहरुले सरकारले पेश व्यवसाय सञ्चालन गर्न अझै पनि रोक लगाउने हो भने आफुहरुलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

ललितपुरको पाटनदेखि माइतीघर मण्डलासम्म गरिएको संयुक्त प्रदर्शनका सहभागीहरुले आफ्नो व्यवसायलाई सरकारले धरासायी बनाउन खोजेको आरोप लगाए ।

सरकारले कोरोना भाइरसको संक्रमण बढ्ने भयका कारण शैलुन र व्युटिपार्लर संचालनमा निषेध गर्दै आएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ३ : ०१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई