२ चैत्र २०८२, सोमबार | March 16, 2026

२४ घण्टामा १ हजार १७२ जना संक्रमित थपिए, १ हजार ८९३ जना घर फर्किए



काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १७२* जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४४९ पीसीआर परीक्षणमा १ हजार १७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८०७ पुगेको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २२८ जना रहेका छन् । यस्तै, होम आइसोलेसनमा ९ हजार १८६ जना रहेका छन् ।

आज डिस्चार्ज हुनेको संख्या १हजार ८ सय ९३ रहेको छ ।

(* स्वास्थ्य मन्त्रालयका प्रवक्ताले नियमित कोरोना ब्रिफिङमा पहिला दिएको संक्रमितको संख्या गलत रहेको छ । यो गल्तीलाई प्रवक्ताले धेरै पछि मात्र सच्चाएका कारण हाम्रो शिर्षकको तथ्यांकमा पनि गल्ती हुन गएको छ । त्यसैअनुसार हामीले सुधार गरेका छौं ।  -सम्पादक)

 

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : २२ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन