२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बुटवलका थप १ जना कोरोना संक्रमितको कोरोना बिशेष अस्पतालमा मृत्यु



बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि बिहिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लीनीकमा पुगेका ७२ वर्षिय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको हो ।

उच्च ज्वरो आएपछि प्रादेशिक अस्पताल पुगेका उनलाई अस्पतालले पीसीआर परीक्षण गर्दा शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भए लगत्तै आईसीयूका लागि कोरोना बिशेष अस्पतालमा पुगे लगत्तै उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

बुटवल १० का स्थानीयबासी उनको मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ५ : १४ बजे

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले