२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनामा एक जनाको मृत्यु



बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनमा १ जनाको ज्यान गएको छ ।

सैनामैना नगरपालिका वार्ड नम्बर १ अन्तर्गत पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ४२ प ८२०८ नम्बरको मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिँदा घाईते भएका सुद्धोदन गाँउपालिका १ का ५२ वर्षिय रामजिवन चौधरीको ज्यान गएको हो ।

सैनामैनाको वर्माचौकमा साँझ ७ः२० को समयमा मोटरसाईकलले ठक्कर दिए लगत्तै चौधरीलाई उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पु¥याईएको थियो । अस्पताल पु¥याएको कहिबेरमा अस्पतालले उनको मृत्युको घोषणा गरेको थियो । ठक्कर दिने मोटरसाईल र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ९ : १० बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको