८ बैशाख २०८१, शनिबार | April 20, 2024

रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनामा एक जनाको मृत्यु



बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनमा १ जनाको ज्यान गएको छ ।

सैनामैना नगरपालिका वार्ड नम्बर १ अन्तर्गत पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ४२ प ८२०८ नम्बरको मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिँदा घाईते भएका सुद्धोदन गाँउपालिका १ का ५२ वर्षिय रामजिवन चौधरीको ज्यान गएको हो ।

सैनामैनाको वर्माचौकमा साँझ ७ः२० को समयमा मोटरसाईकलले ठक्कर दिए लगत्तै चौधरीलाई उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पु¥याईएको थियो । अस्पताल पु¥याएको कहिबेरमा अस्पतालले उनको मृत्युको घोषणा गरेको थियो । ठक्कर दिने मोटरसाईल र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ९ : १० बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन