११ श्रावण २०८३, सोमबार | July 27, 2026

चितवनमा कोरोनाले विकराल स्वरुप लिँदै, बुधबार थपिए ८४ नयाँ संक्रमित



चितवन । चितवनमा बुधबार पनि ठूलो संख्यमा कोरोना संक्रमित थपिएका छन् । बुधबार मात्र चितवनमा ८४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६१ जना र भरतपुर अस्पताल पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना गरी ८४ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा ९ जना चितवन बाहिरका छने भने चिथवनका ५२ जना रहेका छन् । ५२ जना मध्य भरतपुर महानगरपालिकाका मात्र ४३ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका ५ जना, खैरहनी नगरपालिका २ जना, राप्ती र माडी नगरपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको मेडिकल कलेजले जनाएको छ ।

उता भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ जनासहित २३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका ४ पुरुष र ३ महिला गरी ७ जना, राप्ती नगरपालिका–६ का ३ पुरुष र एक महिला गरी चार जना, खैरहनी नगरपालिका–५ र ६ का २ पुरुष र ३ महिला गरी ५ जना तथा रत्ननगर नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : १० बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले