२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

फरक फरक जबरजस्तीकरणी मुद्धाका २ जना फरार अभियुक्त पक्राउ



कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरक फर जबरजस्ती करणी मुद्धामा फार रहेका २ जना अभियुक्ताई पक्राउ गरेको छ । जबरजस्तीकरणी मुद्धामा सजाँय सुनाईएको १८ वर्ष देखि फरार रहेका एक जना तथा करणी मुद्दामा दोषी ठहरिएर ४ वर्ष देखि फरार रहेका अर्को एक जना गरी दुई जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्तीकरणी मुद्धामा जिल्ला अदालत कञ्चनपुरबाट ६ वर्ष कैद फैसला भएपछि २०५९ जेठ २५ गते देखि फरार रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय अभियुक्त जोगी धामी तथा जबरजस्तीकरणी मुद्धामा २ वर्ष ६ महिना कैद फैसला भएपछि २०७३ साउन २३ गतेदेखि फरार रहेका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय ज्ञान सिंह रानालाई कन्चनपुर प्रहरीले बुधबार पक्राउ गरेको हो ।

आआफ्नै घरबाट पक्राउ परेका दुवै प्रतिबादीहरुलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरी बुधबार नै अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : ३२ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३