११ श्रावण २०८३, सोमबार | July 27, 2026

त्रिभुवन राजपथको भैसेमा ट्रक दुर्घटना, तीन जना घाइते



हेटौंडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भैसैखोलामा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

भीमफेदी गाउँपालिका–१ स्थित भैंसेस्थित सुन्दरी मावि नजिकै शुक्रबार बिहान ना ७ ख ४२५२ नं.को ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा सवारी चालक बारा कलैया–२ का मिश्रीलाल राउत, सहचालक कन्हैयालाल पटेल र गाडीमा सवार ३० अनिलकुमार कुसवाहा रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त सडकबाट करिब २० मिटर तल खोलामा ट्रक खसेको छ । ट्रककको स्टेयरिङ बिग्रिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ३६ बजे

अमेरिका-इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हङकङ । संयुक्त राज्य अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक